प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ “हेर! कन्या गर्भवती हुनेछिन्‌ र एउटा छोरा जन्माउनेछिन्‌ र तिनीहरूले उहाँको नाम इम्मानुएल राख्नेछन्‌,”+ जसको अर्थ हो, “परमेश्‍वर हामीसित हुनुहुन्छ।”+

  • लुका १:३०-३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० त्यसैले ती स्वर्गदूतले तिनलाई भने: “नडराऊ मरियम किनकि तिमीले परमेश्‍वरको निगाह पाएकी छ्यौ। ३१ हेर, तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ+ अनि तिमीले उहाँको नाम येसु राख्नू।+ ३२ उहाँ महान्‌ हुनुहुनेछ+ र सर्वोच्च परमेश्‍वरका छोरा कहलाइनुहुनेछ+ अनि यहोवा परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ।+ ३३ उहाँले राजाको रूपमा याकुबको घरानामाथि सधैँभरि शासन गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।”+

      ३४ तर मरियमले स्वर्गदूतलाई सोधिन्‌: “यो कसरी हुन सक्छ? किनकि म त कुमारी नै छु।”+ ३५ स्वर्गदूतले तिनलाई जवाफ दिए: “पवित्र शक्‍ति तिमीमाथि आउनेछ+ र सर्वोच्च परमेश्‍वरको सामर्थ्य तिमीमाथि बास गर्नेछ। त्यसैले जो जन्मिनुहुनेछ, उहाँ परमेश्‍वरको छोरा+ अनि पवित्र+ कहलाइनुहुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने