-
भजन १३०:६-८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ म उत्सुकतासाथ यहोवाको प्रतीक्षा गर्छु,+
पहरेदारले बिहानीको प्रतीक्षा गरेभन्दा धेरै,+
हो, पहरेदारले बिहानीको प्रतीक्षा गरेभन्दा धेरै।
७ इस्राएलले यहोवाको प्रतीक्षा गरिरहोस्
किनकि यहोवा आफ्नो प्रेममा अटल हुनुहुन्छ+
अनि छुटकारा दिने उहाँको शक्ति अपार छ।
८ उहाँले इस्राएललाई त्यसका सबै गल्तीबाट छुटकारा दिनुहुनेछ।
-
-
१ कोरिन्थी २:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तर जस्तो लेखिएको छ: “आँखाले नदेखेका, कानले नसुनेका अनि मानिसहरूको मनले नबुझेका कुराहरू परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका लागि तयार पार्नुभएको छ।”+
-