प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा २२:४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ इस्राएलका राजा आहाबको शासनकालको चौथो वर्षमा आसाका छोरा यहोसापात+ यहुदाका राजा भएका थिए।

  • १ राजा २२:४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४३ उनी आफ्नो बुबा आसाको चालमा हिँडिरहे,+ उनी त्यसबाट तर्केनन्‌। उनले यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरे।+ तर अग्ला थानहरू* भने हटाइएनन्‌। मानिसहरूले ती अग्ला थानहरूमा माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाइरहे।+

  • २ राजा १२:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तर अग्ला थानहरू*+ भने हटाइएनन्‌ र मानिसहरूले ती अग्ला थानहरूमा माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाइरहे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने