प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३७:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ विपत्तिको बेला तिनीहरू लाजमा पर्नेछैनन्‌;

      अनिकाल लाग्दा पनि तिनीहरूसित प्रशस्त खानेकुरा हुनेछ।

  • भजन ३७:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ म जवान थिएँ, अहिले बूढो भएको छु

      तर धर्मी मानिसको बिचल्ली भएको+ र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको+

      मैले कहिल्यै देखेको छैनँ।

  • आमोस ८:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ ‘हेर, यस्तो दिन आउँदै छ,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ,

      ‘जब म देशमा अनिकाल पठाउनेछु,

      खानेकुरा र पानीको होइन

      तर यहोवाको वचनको अनिकाल!+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने