प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २८:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसपछि राजा दाउदले खडा भएर यसो भने:

      “हे मेरा दाजुभाइ र मेरा मानिसहरू हो, मेरो कुरा सुन्‍नुहोस्‌! एउटा यस्तो भवन बनाउने मेरो ठूलो धोको थियो, जुन यहोवा परमेश्‍वरको करारको सन्दुक* राख्ने स्थायी ठाउँ र हाम्रा परमेश्‍वरको पाउदान होस्‌।+ अनि मैले त्यो भवन बनाउन तयारी पनि गरेको थिएँ।+

  • प्रेषित ७:४८-५०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४८ तर सर्वोच्च परमेश्‍वर हातले बनाएका भवनहरूमा बास गर्नुहुन्‍न,+ जस्तो एक जना भविष्यवक्‍ताले पनि भनेका छन्‌, ४९ ‘यहोवा* परमेश्‍वर भन्‍नुहुन्छ: “स्वर्ग मेरो सिंहासन हो+ अनि पृथ्वी मेरो पाउदान।+ तिमीहरू मेरो निम्ति कस्तो भवन बनाउँछौ? मेरो वासस्थान कहाँ बनाउँछौ? ५० के यी सबै कुरा मैले आफ्नै हातले बनाएको होइनँ र?”’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने