-
२ राजा १६:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसपछि राजा आहाज अस्सेरियाका राजा तिग्लाथ-पिलेसरलाई भेट्न दमिसक गए। दमिसकमा भएको वेदी देखेपछि राजा आहाजले पुजारी उरियाहलाई त्यस वेदीको नक्सा पठाए। त्यस नक्सामा वेदीको बनौटसम्बन्धी सम्पूर्ण जानकारी थियो।+
-