-
लेवी ११:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ चारखुट्टे जीवजन्तुमध्ये पन्जाले टेकेर हिँड्ने जीवजन्तु तिमीहरूको निम्ति अशुद्ध हो। तिनीहरूको सिनु छुने व्यक्ति साँझसम्म अशुद्ध रहनेछ।
-