यसैया १:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ व्यर्थका अन्नभेटी ल्याउन बन्द गर। तिमीहरूले चढाएको धूपदेखि मलाई घिन लाग्छ।+ तिमीहरू औँसी+ अनि विश्रामदिन*+ मनाउँछौ र पवित्र सभाहरू राख्छौ।+तिमीहरू चाडपर्वको लागि भेला हुन्छौ तर टुनामुना पनि गर्छौ;+ म यो सहन सक्दिनँ।
१३ व्यर्थका अन्नभेटी ल्याउन बन्द गर। तिमीहरूले चढाएको धूपदेखि मलाई घिन लाग्छ।+ तिमीहरू औँसी+ अनि विश्रामदिन*+ मनाउँछौ र पवित्र सभाहरू राख्छौ।+तिमीहरू चाडपर्वको लागि भेला हुन्छौ तर टुनामुना पनि गर्छौ;+ म यो सहन सक्दिनँ।