प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ धिक्कार छ ती मानिसहरूलाई, जो आफ्नो दोषलाई छल-कपटको डोरीले

      र आफ्नो पापलाई गाडा तान्‍ने डोरीले तान्छन्‌।

      १९ धिक्कार छ ती मानिसहरूलाई, जो यसो भन्छन्‌: “परमेश्‍वरले छिटो गरून्‌।

      उहाँले आफ्नो काम चाँडै सकून्‌ र हामीले त्यो देख्न पाऔँ।

      इस्राएलका पवित्र परमेश्‍वरको उद्देश्‍य पूरा होस्‌

      र हामीले त्यो थाह पाउन सकौँ।”+

  • यसैया २९:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यहोवा यसो भन्‍नुहुन्छ: “यी मानिसहरू मुखले त मेरो नजिक आउँछन्‌

      अनि ओठले त मलाई आदर गर्छन्‌+

      तर तिनीहरूको हृदय भने मदेखि धेरै टाढा छ।

      भन्‍न त तिनीहरू ‘म परमेश्‍वरको डर मान्छु’ भन्छन्‌ तर मानिसहरूले बनाएको नियममा चल्छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने