यसैया ६०:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ जातिजातिका मानिसहरू तिम्रो ज्योतितर्फ आउनेछन्+अनि तिम्रो वैभव चम्किएको देखेर* राजाहरू+ तिमीतर्फ आउनेछन्।+ हाग्गै २:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ “‘म सबै जातिलाई हल्लाउनेछु अनि सबै जातिका अनमोल* थोकहरू मेरो भवनमा ओइरिनेछन्+ अनि म मेरो भवनलाई महिमाले भर्नेछु,’+ सेनाहरूका यहोवा भन्नुहुन्छ।
३ जातिजातिका मानिसहरू तिम्रो ज्योतितर्फ आउनेछन्+अनि तिम्रो वैभव चम्किएको देखेर* राजाहरू+ तिमीतर्फ आउनेछन्।+
७ “‘म सबै जातिलाई हल्लाउनेछु अनि सबै जातिका अनमोल* थोकहरू मेरो भवनमा ओइरिनेछन्+ अनि म मेरो भवनलाई महिमाले भर्नेछु,’+ सेनाहरूका यहोवा भन्नुहुन्छ।