प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ सदोमका मानिसहरू दुष्ट थिए र तिनीहरू यहोवा परमेश्‍वरको नजरमा घोर पाप गर्थे।+

  • यसैया ३:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ किनकि यरुसलेमले ठेस खाएको छ

      र यहुदा लडेको छ।

      तिनीहरू आफ्नो बोली र कामले यहोवाको विरोध गर्छन्‌।

      महिमावान्‌ परमेश्‍वरसामु तिनीहरू ठाडै उहाँको नियम उल्लङ्‌घन गर्छन्‌।+

       ९ तिनीहरूको अनुहारले नै तिनीहरूविरुद्ध साक्षी दिन्छ।

      तिनीहरू सदोमका+ बासिन्दाहरूले जस्तै आफ्नो पापको खुलेआम चर्चा गर्छन्‌।

      तिनीहरू त्यसलाई लुकाउन खोज्दैनन्‌।

      धिक्कार छ तिनीहरूलाई! किनकि तिनीहरू आफैमाथि विपत्ति निम्त्याउँदै छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने