यसैया १:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ जुन बडेमाका रूखहरूको तिमी चाह गर्थ्यौ, त्यही रूखहरूले गर्दा तिमी लाजमा पर्नेछौ।+जुन बगैँचाहरू तिमीले छानेका थियौ, त्यही बगैँचाहरूले* गर्दा तिम्रो बेइज्जत हुनेछ।+ यसैया ६५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनीहरू मेरै मुखको सामुन्ने बारम्बार मेरै अपमान गर्छन्,+तिनीहरू बगैँचाहरूमा बलि चढाउँछन्+ अनि माथिसम्म धुवाँ उठ्नेगरि इँटामा बलि चढाउँछन्।
२९ जुन बडेमाका रूखहरूको तिमी चाह गर्थ्यौ, त्यही रूखहरूले गर्दा तिमी लाजमा पर्नेछौ।+जुन बगैँचाहरू तिमीले छानेका थियौ, त्यही बगैँचाहरूले* गर्दा तिम्रो बेइज्जत हुनेछ।+
३ तिनीहरू मेरै मुखको सामुन्ने बारम्बार मेरै अपमान गर्छन्,+तिनीहरू बगैँचाहरूमा बलि चढाउँछन्+ अनि माथिसम्म धुवाँ उठ्नेगरि इँटामा बलि चढाउँछन्।