२ राजा १७:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तिनीहरूले तिनीहरूका परमेश्वर यहोवाले दिनुभएका सबै आज्ञा बारम्बार तोडे। तिनीहरूले धातुका दुई वटा बाछाको मूर्ति बनाए*+ र पवित्र खामो+ ठड्याए। तिनीहरू आकाशका सारा सेनासामु* घोप्टो परे+ र बाआलको उपासना गरे।+ यर्मिया १७:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ हे यहोवा, इस्राएलका आशा, तपाईँलाई त्याग्नेहरूजति सबै लाजमा पर्नेछन्। तपाईँलाई* धोका दिनेहरूजति सबैको नाम धुलोमा लेखिनेछ+ किनकि तिनीहरूले जीवन दिने पानीको मूल यहोवालाई त्यागेका छन्।+
१६ तिनीहरूले तिनीहरूका परमेश्वर यहोवाले दिनुभएका सबै आज्ञा बारम्बार तोडे। तिनीहरूले धातुका दुई वटा बाछाको मूर्ति बनाए*+ र पवित्र खामो+ ठड्याए। तिनीहरू आकाशका सारा सेनासामु* घोप्टो परे+ र बाआलको उपासना गरे।+
१३ हे यहोवा, इस्राएलका आशा, तपाईँलाई त्याग्नेहरूजति सबै लाजमा पर्नेछन्। तपाईँलाई* धोका दिनेहरूजति सबैको नाम धुलोमा लेखिनेछ+ किनकि तिनीहरूले जीवन दिने पानीको मूल यहोवालाई त्यागेका छन्।+