प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसको आगो दिनरात बलिरहनेछ।

      त्यसबाट धुवाँ उठ्‌न कहिल्यै बन्द हुनेछैन।

      पुस्तौँपुस्तासम्म त्यो उजाड रहनेछ।

      त्यसको बाटो भएर कुनै मानिस फेरि कहिल्यै हिँड्‌नेछैन।+

  • मत्ति २५:४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ “त्यसपछि उसले आफ्नो देब्रे हाततिर हुनेहरूलाई भन्‍नेछ: ‘हे श्रापितहरू हो! मबाट पर हटिहाल+ र सधैँ बलिरहने आगोमा जाओ,+ जुन दियाबल र त्यसका दूतहरूका लागि तयार पारिएको छ।+

  • मर्कुस ९:४७, ४८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४७ यदि तिम्रो आँखाले तिमीलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई निकालेर फालिदेऊ+ किनकि दुवै आँखासहित गेहेन्‍नामा* फ्याँकिनुभन्दा कानो भएर परमेश्‍वरको राज्यमा पस्न पाउनु नै तिम्रो लागि बेस हो।+ ४८ किनकि गेहेन्‍नामा किरा कहिल्यै मर्दैन र आगो कहिल्यै निभ्दैन।+

  • २ थिस्सलोनिकी १:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिनीहरू प्रभुको सामुन्‍नेबाट हटाइनेछन्‌ र उहाँको शक्‍तिको महिमाबाट वञ्चित हुनेछन्‌। तिनीहरूले अनन्त विनाशको सजाय भोग्नेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने