उपदेशक १२:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ त्यसैले जेजति सुनियो, ती सबैको निष्कर्ष यही हो: साँचो परमेश्वरको भय मान+ र उहाँको आज्ञा पालन गर।+ यो नै मानिसले पूरा गर्नुपर्ने कर्तव्य हो।+ मत्ति १०:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ तिम्रो शरीर मार्न सक्ने तर तिम्रो जीवन नाश गर्न नसक्नेहरूसित* नडराऊ+ तर तिम्रो शरीर र जीवन दुवैलाई गेहेन्नामा* नाश गर्न सक्नेसित डराऊ।+
१३ त्यसैले जेजति सुनियो, ती सबैको निष्कर्ष यही हो: साँचो परमेश्वरको भय मान+ र उहाँको आज्ञा पालन गर।+ यो नै मानिसले पूरा गर्नुपर्ने कर्तव्य हो।+
२८ तिम्रो शरीर मार्न सक्ने तर तिम्रो जीवन नाश गर्न नसक्नेहरूसित* नडराऊ+ तर तिम्रो शरीर र जीवन दुवैलाई गेहेन्नामा* नाश गर्न सक्नेसित डराऊ।+