२ समुएल ७:१६, १७ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तिम्रो घराना र तिम्रो राज्य सदाको लागि सुरक्षित रहनेछ; तिम्रो सिंहासन सदासर्वदा स्थिर हुनेछ।”’”+ १७ नातानले यी सबै कुरा अनि पूरै दर्शन* दाउदलाई बताइदिए।+ प्रकाश ११:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ सातौँ स्वर्गदूतले आफ्नो बिगुल फुके।+ तब स्वर्गमा यसो भन्दै गरेका चर्का आवाजहरू सुनिए: “संसारको राज्य हाम्रा परमेश्वरको+ अनि उहाँको ख्रिष्टको राज्य भएको छ+ र परमेश्वरले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।”+
१६ तिम्रो घराना र तिम्रो राज्य सदाको लागि सुरक्षित रहनेछ; तिम्रो सिंहासन सदासर्वदा स्थिर हुनेछ।”’”+ १७ नातानले यी सबै कुरा अनि पूरै दर्शन* दाउदलाई बताइदिए।+
१५ सातौँ स्वर्गदूतले आफ्नो बिगुल फुके।+ तब स्वर्गमा यसो भन्दै गरेका चर्का आवाजहरू सुनिए: “संसारको राज्य हाम्रा परमेश्वरको+ अनि उहाँको ख्रिष्टको राज्य भएको छ+ र परमेश्वरले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।”+