प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • आमोस २:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ तिनीहरू असहायहरूको टाउको धुलोमा कुल्चीमिल्ची गर्छन्‌;+

      तिनीहरू सोझाहरूको बाटो छेक्छन्‌।+

      बुबा र छोराले एउटै केटीसित यौनसम्बन्ध राख्छन्‌

      र मेरो पवित्र नामलाई अपवित्र तुल्याउँछन्‌।

       ८ तिनीहरू बन्धकी राखिएका कपडाहरू जफत गर्छन्‌+ र प्रत्येक वेदीअगाडि त्यो बिछ्याएर पस्रिन्छन्‌।+

      अनि अरूलाई जरिमाना तिराएको पैसाबाट तिनीहरू आफ्ना देवताहरूका मन्दिरहरूमा रक्सी पिउँछन्‌।’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने