-
२ राजा १८:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ रबसाकेले उनीहरूलाई यसो भने: “गएर हिजकियाहलाई भन, ‘अस्सेरियाका महाराजाधिराज यसो भन्नुहुन्छ: “तिमी केमा भरोसा गर्दै छौ?+
-
-
२ राजा १८:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ यदि तिमी रथ र घोडचढीको लागि त मिश्रको मुख ताक्छौ भने हामीसित कसरी लड्ने आँट गर्छौ? तिमीले त मेरा मालिकको सबैभन्दा सानो सेवक, एक जना राज्यपाललाई समेत यहाँबाट धपाउन सक्दैनौ।
-