आमोस ६:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ पारि काल्नेहमा जाओ अनि हेर। त्यहाँबाट महान् हमाथमा+ जाओ अनि पलिस्तियालीहरूको गाथतिर पनि झर। ती ठाउँहरू यी राज्यहरूभन्दा* उत्तम छन् र? तिनीहरूको इलाका तिमीहरूको भन्दा ठूलो छ र?
२ पारि काल्नेहमा जाओ अनि हेर। त्यहाँबाट महान् हमाथमा+ जाओ अनि पलिस्तियालीहरूको गाथतिर पनि झर। ती ठाउँहरू यी राज्यहरूभन्दा* उत्तम छन् र? तिनीहरूको इलाका तिमीहरूको भन्दा ठूलो छ र?