-
२ राजा १९:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ हेर! अस्सेरियाका राजाहरूले सबै देशलाई नाश गरेर तिनीहरूको हालत कस्तो बनाइदिएका छन्, त्यो तिमीले सुनेका छौ।+ त्यसोभए तिमीचाहिँ कसरी बच्न सक्छौ?
-
-
२ राजा १९:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ हमाथका राजा, अर्पादका राजा अनि सेफर्बेम, हेना र इव्वाह सहरका राजाहरू कहाँ छन्?’”+
-