-
२ राजा १७:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ अस्सेरियाका राजाले पूरै इस्राएलमा आक्रमण गरे अनि सामरिया गएर त्यसलाई तीन वर्षसम्म घेराबन्दी गरे।
-
-
२ राजा १८:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ राजा हिजकियाहको शासनकालको चौथो वर्षमा अर्थात् एलाहका छोरा इस्राएलका राजा होसियाको शासनकालको सातौँ वर्षमा+ अस्सेरियाका राजा साल्मनेसेर सामरियाविरुद्ध उठे र त्यसलाई घेराबन्दी गरे।+ १० तीन वर्षसम्म घेराबन्दी गरेपछि तिनीहरूले सामरियालाई कब्जा गरे।+ त्यतिबेला हिजकियाहको शासनकालको छैटौँ वर्ष र इस्राएलका राजा होसियाको शासनकालको नवौँ वर्ष चलिरहेको थियो।
-