प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १८:३३, ३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ के अहिलेसम्म कुनै जातिका ईश्‍वरले अस्सेरियाका राजाको हातबाट आफ्नो देशलाई बचाउन सकेको छ? ३४ हमाथ+ र अर्पादका देवताहरू कहाँ गए? सेफर्बेम,+ हेना र इव्वाहका देवताहरू कहाँ छन्‌? के तिनीहरूले सामरियालाई मेरो हातबाट बचाउन सके?+

  • २ इतिहास ३२:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ सनहेरिबका सेवकहरूले साँचो परमेश्‍वर यहोवाविरुद्ध अनि उहाँका सेवक हिजकियाहविरुद्ध अरू पनि थुप्रै कुरा भने।

  • २ इतिहास ३२:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तिनीहरूले संसारका अरू जातिहरूका देवताहरू—जो मानिसको हातका कार्य हुन्‌—ती देवताहरूको विरुद्धमा जुन कुराहरू भनेका थिए, यरुसलेमका परमेश्‍वरको विरुद्धमा पनि त्यही कुराहरू भने।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने