-
यसैया ९:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ किनकि मिद्यानीहरूको समयमा+ जस्तै
तपाईँले तिनीहरूको बोझिलो जुवा टुक्राटुक्रा पारिदिनुभएको छ,
तिनीहरूका काँधको लौरो र तिनीहरूलाई काम अह्राउनेको छडी भाँचिदिनुभएको छ।
-
-
नहुम १:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ म तिमीहरूको गर्दनमा तिनीहरूले राखेको जुवा भाँचिदिनेछु,
तिमीहरूको बन्धनलाई+ म दुई टुक्रा पारिदिनेछु।
-