प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उपदेशक ५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ साँचो परमेश्‍वरको भवनमा जाँदा होस गर।+ किनकि मूर्खहरू त्यहाँ बलिदान चढाउन त जान्छन्‌ तर आफूले गरिरहेको काम खराब छ भनी तिनीहरूलाई यादै हुँदैन। त्यसैले त्यहाँ जाँदा मूर्खले जस्तो बलिदान चढाउनुभन्दा+ परमेश्‍वरको कुरा सुन्‍नु बेस हो।+

  • मलाकि १:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तिमीहरू अन्धो पशु बलि चढाउन ल्याउँछौ अनि भन्छौ: “यसमा कुनै खोट छैन।” लङ्‌गडो वा रोगी पशु ल्याउँछौ अनि भन्छौ: “यसमा कुनै खोट छैन।”’”+

      “त्यस्तो पशु तिमीहरूका राज्यपाललाई एक चोटि दिई हेर त। के तिनी तिमीहरूसँग खुसी हुनेछन्‌ वा तिमीहरूलाई निगाह देखाउनेछन्‌?” सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने