न्यायकर्ता २०:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ अब गिबाहका+ ती निकम्मा मानिसहरूलाई हाम्रो हातमा सुम्पिदेओ। इस्राएलबाट यस्तो कुकर्म हटाउन हामी तिनीहरूलाई मार्नेछौँ।”+ तर बिन्यामिनीहरूले आफ्ना इस्राएली भाइबन्धुको कुरै सुन्न मानेनन्।
१३ अब गिबाहका+ ती निकम्मा मानिसहरूलाई हाम्रो हातमा सुम्पिदेओ। इस्राएलबाट यस्तो कुकर्म हटाउन हामी तिनीहरूलाई मार्नेछौँ।”+ तर बिन्यामिनीहरूले आफ्ना इस्राएली भाइबन्धुको कुरै सुन्न मानेनन्।