होसे ५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ गिबाहमा सिङ फुक!+ रामामा बिगुल बजाओ!+ बेथ-आवेनमा युद्धको घोषणा गर।+ ए बिन्यामिन! हामी तिम्रो पछिपछि आउँछौँ।
८ गिबाहमा सिङ फुक!+ रामामा बिगुल बजाओ!+ बेथ-आवेनमा युद्धको घोषणा गर।+ ए बिन्यामिन! हामी तिम्रो पछिपछि आउँछौँ।