होसे २:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ त्यस दिन तिनीहरूको खातिर म जमिनका जङ्गली जनावरहरूसित,+ आकाशका चराचुरुङ्गीसित अनि जमिनमा घस्रने जन्तुहरूसित+ करार गर्नेछु; म त्यस भूमिबाट धनु, तरबार र लडाइँ नामेट पारिदिनेछु+ अनि तिनीहरूलाई ढुक्क भएर बस्न दिनेछु।+
१८ त्यस दिन तिनीहरूको खातिर म जमिनका जङ्गली जनावरहरूसित,+ आकाशका चराचुरुङ्गीसित अनि जमिनमा घस्रने जन्तुहरूसित+ करार गर्नेछु; म त्यस भूमिबाट धनु, तरबार र लडाइँ नामेट पारिदिनेछु+ अनि तिनीहरूलाई ढुक्क भएर बस्न दिनेछु।+