१८ यी कुरा सुनेपछि उनीहरूले विरोध गर्न छोडे* अनि यसो भन्दै परमेश्वरको महिमा गरे: “अन्यजातिका मानिसहरूले पनि जीवन पाऊन् भनेर परमेश्वरले तिनीहरूलाई पश्चात्ताप गर्ने मौका दिनुभएको छ भनेर अब स्पष्ट भयो।”+
२८ त्यसैले तपाईँहरूलाई यो कुरा थाह होस्, परमेश्वरले गर्नुहुने उद्धारसम्बन्धी यो सन्देश अन्यजातिहरूकहाँ पठाइएको छ+ र तिनीहरूले त्यो पक्कै सुन्नेछन्।”+