यर्मिया ५०:४३ पवित्र बाइबल नयाँ संसार अनुवाद ४३ तिनीहरू आउँदै गरेको खबर सुनेर+ बेबिलोनका राजाको हात लल्याकलुलुक भएको छ।+ उसलाई चिन्ता-फिक्रीले छोपेको छ। बेथा लागेकी स्त्रीलाई जस्तै उसलाई छटपटी भएको छ।
४३ तिनीहरू आउँदै गरेको खबर सुनेर+ बेबिलोनका राजाको हात लल्याकलुलुक भएको छ।+ उसलाई चिन्ता-फिक्रीले छोपेको छ। बेथा लागेकी स्त्रीलाई जस्तै उसलाई छटपटी भएको छ।