-
प्रकाश १८:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ अनि वीणा बजाउँदै गाउने गायकहरूको, वाद्यवादकहरूको, बाँसुरीवादकहरूको र बिगुल फुक्नेहरूको आवाज तँकहाँ फेरि कहिल्यै सुनिनेछैन। कुनै किसिमको कालिगड तँकहाँ फेरि कहिल्यै पाइनेछैन अनि जाँतोको कुनै आवाज तँकहाँ फेरि कहिल्यै सुनिनेछैन।
-