प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मिका ३:२-४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ तर तिमीहरू जे असल छ, त्यसलाई घृणा गर्छौ+ अनि जे खराब छ, त्यसलाई मन पराउँछौ;+

      तिमीहरू मेरा मानिसहरूको छाला काढ्‌छौ अनि हड्डीबाट मासु लुछ्‌छौ।+

       ३ तिमीहरू मेरा मानिसहरूको मासु पनि खान्छौ+

      अनि तिनीहरूको छाला काढ्‌छौ,

      खड्‌कुँलोमा पकाउन मासुलाई टुक्राटुक्रा पारेझैँ

      तिमीहरू तिनीहरूको हड्डीहरू भाँचेर टुक्राटुक्रा पार्छौ।+

       ४ त्यसबेला तिनीहरूले यहोवालाई गुहार्नेछन्‌

      तर उहाँले जवाफ दिनुहुनेछैन।

      तिनीहरूको दुष्टताले गर्दा+

      त्यसबेला उहाँले तिनीहरूबाट आफ्नो अनुहार फर्काउनुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने