यसैया १०:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ त्यसैले ब्रह्माण्डका मालिक, सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “ए सियोनमा बस्ने मेरा मानिसहरू हो, मिश्रले* झैँ+ तिमीहरूलाई लौरोले+ प्रहार गर्ने र तिमीहरूमाथि लाठी उठाउने अस्सेरियासँग नडराओ।
२४ त्यसैले ब्रह्माण्डका मालिक, सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “ए सियोनमा बस्ने मेरा मानिसहरू हो, मिश्रले* झैँ+ तिमीहरूलाई लौरोले+ प्रहार गर्ने र तिमीहरूमाथि लाठी उठाउने अस्सेरियासँग नडराओ।