यर्मिया ४८:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ “‘हेस्बोनदेखि+ एलालेहसम्मै+ रोदन गुञ्जिएको छ। तिनीहरूको चर्को आवाज याहजसम्मै+ प्रस्ट सुनिएको छ। जोअरदेखि होरोनैम+ र एग्लाथ-सिलिसियाहसम्मै त्यो गुञ्जिएको छ। निम्रिमका खोलाहरूसमेत सुक्नेछन्।’+
३४ “‘हेस्बोनदेखि+ एलालेहसम्मै+ रोदन गुञ्जिएको छ। तिनीहरूको चर्को आवाज याहजसम्मै+ प्रस्ट सुनिएको छ। जोअरदेखि होरोनैम+ र एग्लाथ-सिलिसियाहसम्मै त्यो गुञ्जिएको छ। निम्रिमका खोलाहरूसमेत सुक्नेछन्।’+