प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १७:२५, २६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ त्यहाँ बसोबास गर्न थाल्दा ती मानिसहरूले सुरु-सुरुमा यहोवा परमेश्‍वरको डर मान्दैनथे।* त्यसैले यहोवा परमेश्‍वरले उनीहरू बसेको ठाउँमा सिंहहरू पठाउनुभयो+ र ती सिंहहरूले केही मानिसलाई आफ्नो सिकार बनाए। २६ तब अस्सेरियाका राजालाई यो जानकारी दिइयो: “तपाईँले जुन जातिहरूलाई बन्दी बनाएर ल्याउनुभयो र सामरियाका सहरहरूमा राख्नुभयो, ती मानिसहरूलाई त्यहाँको धर्म* थाह छैन र उनीहरू त्यहाँको देवतालाई पनि चिन्दैनन्‌। त्यसैले ती देवताले त्यहाँ सिंहहरू पठाइरहन्छन्‌ र ती सिंहहरूले मानिसहरूलाई आफ्नो सिकार बनाउँछन्‌। ती मानिसहरूलाई त्यहाँको धर्म र देवताबारे थाह नभएकोले नै त्यसो भएको हो।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने