यर्मिया ४८:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ नाश गर्ने व्यक्ति हरेक सहरमा तिनीहरूमाथि जाइलाग्नेछ। एउटै सहर उम्कनेछैन।+ यहोवाले भन्नुभएझैँ उपत्यकाको नामोनिसान मेटिनेछ र समतल जमिन* नामेट हुनेछ। यर्मिया ४८:४२ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ “‘अनि मोआबीहरूको अस्तित्व मेटिनेछ।+ किनकि मोआबले आफैलाई उचालेर यहोवाविरुद्ध खडा भएको छ।+
८ नाश गर्ने व्यक्ति हरेक सहरमा तिनीहरूमाथि जाइलाग्नेछ। एउटै सहर उम्कनेछैन।+ यहोवाले भन्नुभएझैँ उपत्यकाको नामोनिसान मेटिनेछ र समतल जमिन* नामेट हुनेछ।