२ समुएल ७:१६, १७ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तिम्रो घराना र तिम्रो राज्य सदाको लागि सुरक्षित रहनेछ; तिम्रो सिंहासन सदासर्वदा स्थिर हुनेछ।”’”+ १७ नातानले यी सबै कुरा अनि पूरै दर्शन* दाउदलाई बताइदिए।+
१६ तिम्रो घराना र तिम्रो राज्य सदाको लागि सुरक्षित रहनेछ; तिम्रो सिंहासन सदासर्वदा स्थिर हुनेछ।”’”+ १७ नातानले यी सबै कुरा अनि पूरै दर्शन* दाउदलाई बताइदिए।+