आमोस २:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “यहोवा यसो भन्नुहुन्छ, ‘“मोआबले+ तीन पटक होइन तर चार-चार पटक विद्रोह* गरेकोले म सजाय दिनदेखि पछि हट्नेछैनँ किनकि उसले चुनको लागि एदोमको राजाका हड्डीहरू जलायो।
२ “यहोवा यसो भन्नुहुन्छ, ‘“मोआबले+ तीन पटक होइन तर चार-चार पटक विद्रोह* गरेकोले म सजाय दिनदेखि पछि हट्नेछैनँ किनकि उसले चुनको लागि एदोमको राजाका हड्डीहरू जलायो।