यसैया १५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ मोआबविरुद्ध घोषणा:+ मोआबको अर+ सहरको बोली बन्द भएको छकिनकि त्यो एकै रातमा ध्वस्त भयो। मोआबको किर+ सहरको बोली बन्द भएको छकिनकि त्यो एकै रातमा तहसनहस भयो।
१५ मोआबविरुद्ध घोषणा:+ मोआबको अर+ सहरको बोली बन्द भएको छकिनकि त्यो एकै रातमा ध्वस्त भयो। मोआबको किर+ सहरको बोली बन्द भएको छकिनकि त्यो एकै रातमा तहसनहस भयो।