८ त्यसपछि आहाजले अस्सेरियाका राजालाई घुस दिन यहोवा परमेश्वरको भवनमा र राजमहलका भण्डारहरूमा भएका सबै सुनचाँदी लिए।+ ९ अस्सेरियाका राजाले तिनको बिन्ती सुने अनि दमिसक गएर त्यसलाई कब्जा गरे। उनले त्यहाँका बासिन्दाहरूलाई बन्दी बनाएर किर+ लगे। उनले रजिनलाई चाहिँ मारे।+