प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु १५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यहाँबाट ‘हिन्‍नोमको छोराको बेँसी’ हुँदै+ यबुस+ सहरको अर्थात्‌ यरुसलेमको+ दक्षिणी पाखासम्म पुग्थ्यो अनि त्यहाँबाट हिन्‍नोम बेँसीको पश्‍चिममा पर्ने डाँडाको टुप्पालाई छुन्थ्यो, जुन डाँडा उत्तरमा रेफाई बेँसीको पुछारमा पर्थ्यो।

  • यहोसु १५:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ पश्‍चिमतिरको सिमानामा महासागर+ र यसका किनारा पर्थ्यो। यहुदाका सन्तानले आफ्नो घरानाअनुसार पाएको इलाकाको चारैतिरको सिमाना यही हो।

  • यहोसु १८:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ पहिलो गोला बिन्यामिनको कुललाई पऱ्‍यो; तिनीहरूको इलाका यहुदा+ र युसुफको इलाकाको+ बीचमा पऱ्‍यो।

  • यहोसु १८:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि यसको सिमाना ‘हिन्‍नोमको छोराको बेँसी’-को+ अगाडितिर पर्ने पहाडको फेदसम्म पुगेको थियो, जुन उत्तरतिरको रेफाई बेँसीमा+ पर्थ्यो र त्यहाँबाट तलतिर हिन्‍नोम बेँसी हुँदै दक्षिणमा यबुसीहरूका पाखाहरूबाट+ एन-रोगेलसम्म+ फैलिएको थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने