-
व्यवस्था २४:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० “तिमीहरूले लट्ठीले हिर्काएर जैतुनको रूखबाट फल झारिसकेपछि बाँकी रहेको फल झार्न हाँगाहरूलाई फेरि नहिर्काउनू। त्यस रूखमा जे-जति बाँकी हुन्छ, ती सबै विदेशी, अनाथ र विधवाको लागि छोडिदेओ।+
-