-
होसे १०:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ तिमीहरूका मानिसहरूको विरुद्धमा ठूलो आवाज उठ्नेछ,
पर्खालले घेरिएका तिमीहरूका सबै सहर नाश हुनेछन्।+
अर्बेलको घरानाको साल्मनले मच्चाएको जस्तै विध्वंस तिमीहरूमाझ मच्चिनेछ,
जतिबेला लडाइँमा बच्चाहरूसँगसँगै आमाहरूलाई पनि पछारी-पछारी मारिएको थियो।
-