व्यवस्था २८:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० अर्कै मानिसले तिमीसँग मगनी भएकी केटीको इज्जत लुट्नेछ। तिमीहरूले घर बनाउनेछौ तर त्यसमा बस्न पाउनेछैनौ।+ तिमीहरूले अङ्गुरको बगान लगाउनेछौ तर त्यसको फल टिप्न पाउनेछैनौ।+ होसे ८:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तिनीहरूले बतास छर्छन् अनि आँधीको कटनी गर्नेछन्।+ बोटमा बाला निस्के पनि अन्न लाग्नेछैन।+ अन्न लागे पनि त्यसबाट पीठो बन्नेछैन। अनि पीठो बनिहाल्यो भने पनि त्यसलाई विदेशीहरूले* निल्नेछन्।+
३० अर्कै मानिसले तिमीसँग मगनी भएकी केटीको इज्जत लुट्नेछ। तिमीहरूले घर बनाउनेछौ तर त्यसमा बस्न पाउनेछैनौ।+ तिमीहरूले अङ्गुरको बगान लगाउनेछौ तर त्यसको फल टिप्न पाउनेछैनौ।+
७ तिनीहरूले बतास छर्छन् अनि आँधीको कटनी गर्नेछन्।+ बोटमा बाला निस्के पनि अन्न लाग्नेछैन।+ अन्न लागे पनि त्यसबाट पीठो बन्नेछैन। अनि पीठो बनिहाल्यो भने पनि त्यसलाई विदेशीहरूले* निल्नेछन्।+