-
उत्पत्ति ४१:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ बिहान उठेपछि सपनाको अर्थ के होला भनेर तिनलाई छटपटी हुन थाल्यो। त्यसैले मिश्रका सबै जादुगरलाई र बुद्धिजीवीलाई तिनले बोलाउन लगाए। अनि फारोले तिनीहरूलाई आफूले देखेको सपना बताए तर कसैले पनि सपनाको अर्थ खोल्न सकेन।
-
-
१ राजा ४:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० सुलेमान पूर्वका सबै मानिसभन्दा अनि मिश्रका सबै मानिसभन्दा कैयौँ गुणा बुद्धिमान् थिए।+
-