यर्मिया ४६:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ “मिश्रमा यस कुराको घोषणा गर, मिग्दोलमा यो कुरा सुनाऊ।+ नोफ* र तपनेसमा यसको घोषणा गर।+ तिमीले यसो भन्नू, ‘आ-आफ्नो ठाउँमा तयार भएर बस। किनकि तिमीहरूवरपर भएका सबैलाई तरबारले निल्नेछ। इजकिएल ३०:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘म घिनलाग्दा मूर्तिहरू* पनि नष्ट गर्नेछु र नोफका* निकम्मा देवताहरूलाई हटाइदिनेछु।+ त्यसपछि मिश्रबाट फेरि कहिल्यै कुनै शासक खडा हुनेछैन र म त्यहाँ आतङ्क फैलाइदिनेछु।+
१४ “मिश्रमा यस कुराको घोषणा गर, मिग्दोलमा यो कुरा सुनाऊ।+ नोफ* र तपनेसमा यसको घोषणा गर।+ तिमीले यसो भन्नू, ‘आ-आफ्नो ठाउँमा तयार भएर बस। किनकि तिमीहरूवरपर भएका सबैलाई तरबारले निल्नेछ।
१३ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘म घिनलाग्दा मूर्तिहरू* पनि नष्ट गर्नेछु र नोफका* निकम्मा देवताहरूलाई हटाइदिनेछु।+ त्यसपछि मिश्रबाट फेरि कहिल्यै कुनै शासक खडा हुनेछैन र म त्यहाँ आतङ्क फैलाइदिनेछु।+