प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया १३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ सुन! डाँडाहरूबाट भीडको आवाज आइरहेको छ,

      असङ्‌ख्य मानिसहरू जम्मा भएजस्तो सुनिन्छ।

      सुन! राष्ट्रहरू जम्मा भएको कोलाहल सुनिँदै छ,

      जातिजातिका मानिसहरू भेला भएका छन्‌।+

      सेनाहरूका यहोवाले युद्धको निम्ति सेना तयार पार्दै हुनुहुन्छ।+

  • यसैया १३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ उनीहरूका धनुले युवकहरूलाई धुजाधुजा पार्नेछ।+

      गर्भको शिशुलाई अनि केटाकेटीलाई

      उनीहरूले रतीभर दयामाया देखाउनेछैनन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने