हबकुक ३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ त्यो सुनेर म काँप्न थालेँ।* मैले सुनेको आवाजले गर्दा मेरा ओठ थरथराए। मेरा हड्डीहरू मक्किए;+ मेरा खुट्टाहरू काँप्न थाले। तर म विनाशको दिनलाई चुपचाप पर्खिरहन्छु+ किनकि त्यो विनाश हामीलाई आक्रमण गर्नेहरूमाथि आइपर्नेछ।
१६ त्यो सुनेर म काँप्न थालेँ।* मैले सुनेको आवाजले गर्दा मेरा ओठ थरथराए। मेरा हड्डीहरू मक्किए;+ मेरा खुट्टाहरू काँप्न थाले। तर म विनाशको दिनलाई चुपचाप पर्खिरहन्छु+ किनकि त्यो विनाश हामीलाई आक्रमण गर्नेहरूमाथि आइपर्नेछ।