इजकिएल ३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ “हे मानिसको छोरा, मैले तिमीलाई इस्राएलको घरानाको पहरेदार नियुक्त गरेको छु।+ मेरो मुखबाट निस्केको वचन सुनेपछि तिमीले तिनीहरूलाई मेरो चेतावनी सुनाउनू।+ हबकुक २:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २ म आफ्नो चौकीमा उभिरहनेछु+ अनि म किल्लामा पर्खिरहनेछु। उहाँले ममार्फत के भन्नुहुनेछ भनी थाह पाउन अनि मलाई सुधारिँदा मैले के जवाफ दिनेछु भनी जान्न म उहाँको बाटो हेर्नेछु।
१७ “हे मानिसको छोरा, मैले तिमीलाई इस्राएलको घरानाको पहरेदार नियुक्त गरेको छु।+ मेरो मुखबाट निस्केको वचन सुनेपछि तिमीले तिनीहरूलाई मेरो चेतावनी सुनाउनू।+
२ म आफ्नो चौकीमा उभिरहनेछु+ अनि म किल्लामा पर्खिरहनेछु। उहाँले ममार्फत के भन्नुहुनेछ भनी थाह पाउन अनि मलाई सुधारिँदा मैले के जवाफ दिनेछु भनी जान्न म उहाँको बाटो हेर्नेछु।