२ समुएल ८:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ दाउदले पूरै इस्राएलमाथि शासन गरिरहे।+ तिनले आफ्नो शासनकालमा न्याय कायम गरे अनि आफ्नो प्रजाको निम्ति+ जे सही छ, त्यही गरे।+ १ राजा ३:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ राजाले गरेको यस्तो फैसलाबारे सबै इस्राएलीले सुने अनि तिनीहरूले राजाको भय मान्न थाले।+ आफ्नो प्रजाको न्याय गर्न परमेश्वरले राजालाई बुद्धि दिनुभएको छ भनेर तिनीहरूले देखे।+
१५ दाउदले पूरै इस्राएलमाथि शासन गरिरहे।+ तिनले आफ्नो शासनकालमा न्याय कायम गरे अनि आफ्नो प्रजाको निम्ति+ जे सही छ, त्यही गरे।+
२८ राजाले गरेको यस्तो फैसलाबारे सबै इस्राएलीले सुने अनि तिनीहरूले राजाको भय मान्न थाले।+ आफ्नो प्रजाको न्याय गर्न परमेश्वरले राजालाई बुद्धि दिनुभएको छ भनेर तिनीहरूले देखे।+