यर्मिया २५:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ त्यसैले मैले यहोवाको हातबाट त्यो कचौरा लिएँ र यहोवाले मलाई पठाउनुभएका सबै राष्ट्रलाई त्यस कचौराबाट पिउन लगाएँ।+ यर्मिया २५:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ ददान,+ तेमा र बुजमा बस्ने मानिसहरू र कन्चटनेरको कपाल खौरेका सबै मानिसलाई;+
१७ त्यसैले मैले यहोवाको हातबाट त्यो कचौरा लिएँ र यहोवाले मलाई पठाउनुभएका सबै राष्ट्रलाई त्यस कचौराबाट पिउन लगाएँ।+